विश्वकप अन्तिम १६: फ्रान्सलाई चुनाैती दिँदै पाराग्वे
लस एन्जलस, असार २० गते । विश्वकप फुटबलको अन्तिम १६ चरण सुरु हुँदै गर्दा शनिबार फिलाडेल्फियामा हुने खेलमा फ्रान्सले पाराग्वेविरुद्ध खेल्दा अत्यधिक गर्मीको सामना गर्नुपर्ने भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
