SHARE
गोरखापत्र · शनिबार २० असार २०८३ ०२:२४ PM · 1 मिनेट पढाइ

बर्दिबास नगरपालिका पूर्ण साक्षर घोषित, ९७.४१ प्रतिशत नागरिक साक्षर

रवीन्द्र उप्रेतीबर्दिबास, असार २० गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्रसमेत रहेको बर्दिबास नगरपालिकालाई शनिबार एक विशेष समारोहका बिच पूर्ण साक्षर नगरपालिका घोषणा गरिएको छ ।