कानुनमन्त्रीद्वारा संसद्मा सार्वजनिक खरिद विधेयक प्रस्तुत
काठमाडौँ, असार २० गते । राष्ट्रिय सभाको बैठकमा ‘सार्वजनिक खरिद विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
