विस्कन्सिनमा आँधीका कारण डुङ्गा डुब्दा तीन जना बालबालिकाको मृत्यु
न्युयोर्क, असार २० गते । अमेरिकाको विस्कन्सिन राज्यको दक्षिणी भागको जेनेभा तालमा गम्भीर मौसमको कारण डुङ्गा पल्टिएर दुर्घटना हुँदा तीन जना बालबालिकाको मृत्यु भएको जनाइएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
