SHARE
गोरखापत्र · शनिबार २० असार २०८३ ०१:३९ PM · 1 मिनेट पढाइ

ट्राफिक प्रहरीद्वारा एकै दिन २० लाख बढी राजस्व सङ्कलन

काठमाडौँ, असार २० गते ।पछिल्लो २४ घण्टामा दुई हजार जना सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् ।