SHARE
गोरखापत्र · शनिबार २० असार २०८३ ०१:४२ PM · 1 मिनेट पढाइ

कङ्गोमा इबोला सङ्क्रमण तिव्र

किन्शासा, असार २० गते । लोकतान्त्रिक गणतन्त्र कङ्गोमा हाल इबोला सङ्क्रमण तिव्र भएको जनाइएको छ ।