जीर्ण प्रहरी भवन निर्माण सरकारको प्राथमिकतामा : गृहमन्त्री गुरुङ
खेमराज सापकोटारानी, असार २० गते । गृहमन्त्री सुधन गुरुङले देशभरका प्रहरी कार्यालयका जीर्ण भवन तथा कमजोर भौतिक पूर्वाधारको सुधारलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
