SHARE
गोरखापत्र · बुधबार १३ साउन २०८३ ०७:४५ PM · 1 मिनेट पढाइ

काठमाडौँका खोला आसपासमा सतर्कता अप्नाउन आग्रह

काठमाडौँ, साउन १३ गते । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान शाखाले उपत्यकामा भएको निरन्तर वर्षाका कारण काठमाडौँका नदीखोला सतर्कता तहको आसपास रहेको बताएको छ ।