SHARE
गोरखापत्र · बुधबार १३ साउन २०८३ ०७:०८ PM · 1 मिनेट पढाइ

सभामुख अर्याल र राष्ट्रिय सभाका अध्यक्ष दाहालबिच भेटवार्ता

काठमाडौँ, साउन १३ गते। सभामुख डोलप्रसाद (डीपी) अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालबिच भेटवार्ता भएको छ।