काठमाडौँमा दर्ता भएका हायर पर्चेज कम्पनीले गाउँ गाउँमा गएर ऋण दिएका छन् : सिइओ शर्मा
काठमाडौँ / भेन्चर हायर पर्चेजका प्रमुख कार्यकारी अधिकृत (सिइओ) बाबुराम शर्माले हायर पर्चेज कम्पनीहरूबाट अटोमोवाइलमा क्षेत्रमा २६ अर्ब ५० करोड रुपैयाँ लगानी भएको बताएका छन्
