SHARE
गोरखापत्र · शनिबार २० असार २०८३ ११:१८ AM · 1 मिनेट पढाइ

नवीन शैली द्रुत गति

“हामीलाई स्पटलाइटमा ल्याएका जनताले हो । जनता सधैँ स्पटलाइटमा थिए, छन् र रहन्छन् । जनताले दिएको प्रकाशले नेतालाई होइन, जनतालाई नै प्रकाशित गर्ने गरी सरकारले काम गर्छ ।