SHARE
गोरखापत्र · शनिबार २० असार २०८३ ११:२३ AM · 1 मिनेट पढाइ

मधेशमा १४.७३ प्रतिशत धान रोपाइँ सम्पन्न

विजयकुमार साहढल्केबर, असार २० गते । मधेश प्रदेशमा असारको तेस्रो सातासम्म कुल धान खेतीयोग्य जमिनमध्ये १४.७३ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ ।