SHARE
गोरखापत्र · शनिबार २० असार २०८३ ११:३२ AM · 1 मिनेट पढाइ

सेवा प्रवाहमा सुधारको सुरुवात

रजनी योगीसुर्खेत, असार २० गते । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले सय दिन पूरा गरेको छ । गएको चैत १३ गते गठन भएको बालेन सरकारले असार २० गते एक सय दिन पूरा गरेको हो ।