SHARE
गोरखापत्र · शनिबार २० असार २०८३ ११:३७ AM · 1 मिनेट पढाइ

केराखेतीबाट वार्षिक पाँच लाख आम्दानी

सुजल श्रेष्ठप्युठान, असार २० गते । अर्घाखाँचीको दुर्वाङबाट २०७५ सालमा ३० वटा केराका बिरुवा ल्याएर सुरु गरिएको खेती अहिले १३ रोपनी क्षेत्रफलमा फैलिएको छ ।