एससिटि–युनियन पे कार्डबाट अब मोबाइल वालेटहरूमा सजिलै रकम लोड गर्न मिल्ने
काठमाडौँ / नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्रप्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससिटि)ले जारी गर्दै आएको एससिटि–युनियन पे कार्डबाट अब नेपालमा सञ्चालन हुँदै
