SHARE
अर्थ-डबली · बिहीबार ५ भौ २०८२ ०१:३७ PM · 1 मिनेट पढाइ

अटोमोबाइल क्षेत्रमा २ खर्ब भन्दा बढी कर्जा प्रवाह भएको छ : कार्यकारी निर्देशक पौडेल

काठमाडौँ / नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले अटो मोबाइल क्षेत्रमा दुई खर्ब रुपैयाँभन्दा कर्जा प्रवाह भएको बताएका छन् ।