SHARE
गोरखापत्र · शनिबार २० असार २०८३ १०:०९ AM · 1 मिनेट पढाइ

ई–रिक्सा : स्वरोजगार र आत्मनिर्भरताको माध्यम

सुधा देवभारदह (सप्तरी), असार २० गते । ई–रिक्सा विदेशबाट फर्किएकाहरू तथा मजदुरहरूका लागि स्वरोजगार र आर्थिक आत्मनिर्भरताको माध्यम बन्दै गएको छ ।