जुत्ता सिलाउने कामबाट उद्यमी बनेकी निर्मला
जनार्जन खत्रीसर्लाही, असार २० गते । सर्लाहीको हरिवन नगरपालिका–४ गेल्हा गाउँकी निर्मलाकुमारी महतोले सुरुमा जुत्ता सिलाउने काम गर्छुभन्दा परिवारले सहजै स्वीकार गरेका थिएनन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
