SHARE
गोरखापत्र · शनिबार २० असार २०८३ ०९:२२ AM · 1 मिनेट पढाइ

फेरियो नदी किनारको स्वरूप

अतिक्रमित नदी तथा खोला किनारबाट अव्यवस्थित बसोबासीलाई स्थानान्तरण गरेपछि सरकारले सौन्दर्यकरण गर्न विस्तृत कार्ययोजना अघि बढाएको छ ।