SHARE
गोरखापत्र · शनिबार २० असार २०८३ ०९:४६ AM · 1 मिनेट पढाइ

उद्यमशीलतामा नयाँपन

नेपाल सरकारको ‘रोजगार, सिप तथा उद्यमशीलतासम्बन्धी एकीकृत सेवा प्रवाह कार्यविधि, २०८३’ देशको श्रम बजार र उद्यमशीलताका क्षेत्रमा एउटा नयाँ सुरुवात हो ।