SHARE
मकालु खबर · शनिबार २० असार २०८३ ०३:४१ AM · 1 मिनेट पढाइ

दक्षिण चीन सागरमा ‘ग्रेटर क्रेस्टेड टर्न’ चराको प्रजनन स्थल पुष्टि

एजेन्सी । दक्षिण चीन सागरमा अवस्थित चीनको सिसा टापु समूह अन्तर्गतको झोङसाझाउ टापुमा ग्रेटर क्रेस्टेड टर्न चराहरूको प्रजनन स्थल रहेको पुष्टि भएको छ । यो प्रजाति चीनको दोस्रो श्रेणीको संरक्षित वन्यजन्तुको सूचीमा पर्दछ ।