SHARE
मकालु खबर · शनिबार २७ भौ २०८३ ०१:१० AM · 1 मिनेट पढाइ

बाढीपीडितका लागि बाँकेका विद्यालय र अस्पतालबाट एक करोड २५ लाख सहयोग

राँझा । भोटेकोशी बाढीपीडितका लागि बाँकेका निजी विद्यालय र अस्पतालले रु एक करोड २५ लाखभन्दा बढी सहयोग गरेका छन् । निजी तथा आवासीय विद्यालय (प्याब्सन) बाँकेमा आबद्ध विद्यालयले रु ६५ लाख तथा निजी अस्पतालले रु ६० लाख ७८ हजार ५ सय १३ सहयोग गरेका हुन् ।