गाजा द्वन्द्वको १ हजार दिनः सुरक्षा कमजोरीको छानबिन माग गर्दै इजरायलमा प्रदर्शन
एजेन्सी । इजरायल र प्यालेस्टाइनबीच जारी पछिल्लो द्वन्द्व १ हजार दिन पुगेको सन्दर्भमा जेरुसेलमस्थित इजरायली संसद नेसेट बाहिर विरोध प्रदर्शन गरिएको छ । प्रदर्शनकारीहरूले सन् २०२३ अक्टोबर ७ मा दक्षिण इजरायलमा हमासको नेतृत्वमा भएको आक्रमणका क्रममा देखिएको सुरक्षा र गुप्तचर निकायको असफलतामाथि राज्य स्तरीय छानबिन आयोग गठन गर्न माग गरेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
