फिफा बिश्वकपः प्रि–क्वाटरफाइनलको समीकरण पुरा
काठमाडैं । फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ का सबै खेल सकिएसँगै अब प्रि–क्वाटरफाइनल (अन्तिम १६) को समीकरण पूर्ण भएको छ । नकआउट चरणका रोमाञ्चक खेलपछि अन्तिम १६ मा पुगेका टोली र उनीहरूका प्रतिद्वन्द्वीको टुंगो लागेका छन् । अब अन्तिम १६ मा पाराग्वे–फ्रान्स, क्यानडा–मोरक्को, पोर्चुगल–स्पेन, अमेरिका–बेल्जियम, ब्राजिल–नर्वे, मेक्सिको–इङ्ग्ल्यान्ड, अर्जेन्टिना–इजिप्ट र स्विट्जरल्यान्ड–कोलम्बिया बीच प्रतिस्पर्धा हुनेछ।
