SHARE
गोरखापत्र · शनिबार २० असार २०८३ ०८:२१ AM · 1 मिनेट पढाइ

छल्दी–रातडाँडा सडक पुनः सात दिन बन्द

रमेश विश्वकर्मा गुल्मी, असार २० गते। गुल्मीको छल्दी–रातडाँडा सडक आज (शनिबार)देखि पुनः सात दिनका लागि बन्द हुने भएको छ।