SHARE
गोरखापत्र · शनिबार २० असार २०८३ ०८:३० AM · 1 मिनेट पढाइ

८१ दिनमै सम्पन्न भयो लहरेपिपल स्वास्थ्य चौकी भवन

रामकृष्ण बोहराबागलुङ, असार २० गते । विकास निर्माणका काममा ढिलासुस्ती हुने जनगुनासो बढिरहेका बेला बागलुङमा एक स्वास्थ्य चौकीको भवन ८१ दिनमै सम्पन्न भएको छ ।