अर्जुनचौपारी गाउँपालिका बालश्रममुक्त घोषणा
अर्जुन काफ्लेस्याङ्जा, असार २० गते । ‘बालबालिकाको स्थान विद्यालयमा हो, श्रममा होइन’ भन्ने मूल नारासहित स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकालाई बालश्रममुक्त पालिका घोषणा गरिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
