SHARE
गोरखापत्र · शनिबार २० असार २०८३ ०७:०९ AM · 1 मिनेट पढाइ

पुस्तकको सत्यापनमै प्रश्न

शब्द ब्रह्म हो र ब्रह्म सत्य हो भने पुस्तक ब्रह्म–सत्यहरूको समुच्चय हो । पुस्तकले मानिसको ज्ञान विस्तार गर्छ । दृष्टिकोण फराकिलो पार्छ ।