SHARE
गोरखापत्र · शनिबार २० असार २०८३ ०७:४३ AM · 1 मिनेट पढाइ

केप भर्डेलाई हराउँदै अर्जेन्टिना अन्तिम १६ मा

काठमाडौँ, असार २० गते । साविक विजेता अर्जेन्टिनाले केप भर्डेलाई पराजित गर्दै फिफा विश्वकप–२०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ ।