SHARE
गोरखापत्र · शनिबार २० असार २०८३ ०७:५७ AM · 1 मिनेट पढाइ

नागरिकसँग जोडिँदै सरकार

स्थानीय तहको निर्वाचन भएको नौ वर्ष पूरा भई स्थानीय तहले नागरिकलाई सरकारकै हैसियतमा सेवा प्रवाह गरिरहेका छन् । समग्र देशको विकास भन्नु नै स्थानीय तहको विकास हो ।