SHARE
मकालु खबर · शनिबार २० असार २०८३ ०१:२० AM · 1 मिनेट पढाइ

बाँकेको ग्रामिण क्षेत्रका औषधि पसलको अनुगमन

बाँके । बाँकेको ग्रामिण क्षेत्रमा अझैपनि स्वास्थ्य सम्बन्धी शैक्षिक योग्यता र कानुनी अनुमति बिना अयोग्य व्यक्तिबाट बिरामी जाँच हुँदै आएको पाइएको छ ।