SHARE
गोरखापत्र · शनिबार २० असार २०८३ ०६:३१ AM · 1 मिनेट पढाइ

सार्वजनिक बिदाको दिन भिमाद नगरपालिका खुल्ला रहने

अमरराज नहर्कीतनहुँ, असार २० गते । तनहुँको भिमाद नगरपालिकाले सार्वजनिक बिदा तथा आइतबार आफ्ना कार्यालयहरू खुल्ला राख्ने निर्णय गरेको छ ।