SHARE
गोरखापत्र · शनिबार २० असार २०८३ ०६:३८ AM · 1 मिनेट पढाइ

जगदुल्ला जलविद्युत्को सुरुङ निर्माण सुरु

गोरखापत्र समाचारदाताकाठमाडौँ, असार २० गते । डोल्पामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण थालनी छ ।