स्पेन र स्विट्जरल्यान्डको सहज जित
लस एन्जल्स, असार २० गते । मिकेल ओयरजाबालले दुई र पेड्रो पोरोले एक गोल गरेपछि स्पेन शुक्रबार अस्ट्रियालाई सहजै ३–० ले हराएर विश्वकप फुटबल–२०२६ को अन्तिम १६ मा पुगेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
