SHARE
गोरखापत्र · शनिबार २० असार २०८३ ०५:१९ AM · 1 मिनेट पढाइ

जाग्यो आशा, बढ्यो गुनासा

काठमाडौँ, असार २० गते । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकार गठन भएको एक सय दिनमा जनताबाट साढे ४१ हजार गुनासा आएका छन् ।