SHARE
गोरखापत्र · शुक्रबार​ १९ असार २०८३ ०९:०७ PM · 1 मिनेट पढाइ

जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयो : सभापति लामिछाने

काठमाडौँ, असार १९ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भएको बताउनुभएको छ ।