SHARE
गोरखापत्र · शुक्रबार​ १९ असार २०८३ ०९:४५ PM · 1 मिनेट पढाइ

बर्ड फ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह

काठमाडौँ, असार १९ गते । काठमाडौँ उपत्यकासहित देशभर एक सय स्थानमा बर्ड फ्लुको सङ्क्रमण फैलिएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सबैलाई सचेत रहन आग्रह गरेको छ ।