सप्तरीको खडक नगरपालिका मधेश प्रदेशको दोस्रो बालमैत्री स्थानीय शासनयुक्त घोषणा
सुधा देवभारदह (सप्तरी), असार १९ गते । मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले मधेश प्रदेशको दोस्रो बालमैत्री स्थानीय शासनयुक्त खडक नगर पालिका घोषणा गर्नुभएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
