SHARE
गोरखापत्र · शुक्रबार​ १९ असार २०८३ ०८:४० PM · 1 मिनेट पढाइ

बैतडी बस दुर्घटना अपडेट : घाइतेको सङ्ख्या २० पुग्यो

दशरथचन्द (बैतडी), असार १९ गते । बैतडीको गैराखानमा भएको बस दुर्घटनामा परी घाइते हुनेको सङ्ख्या २० जना पुगेको छ।