SHARE
गोरखापत्र · शुक्रबार​ १९ असार २०८३ ०८:५२ PM · 1 मिनेट पढाइ

सात विश्वविद्यालयमा उपकुलपति नियुक्त

काठमाडौँ, असार १९ गते । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन विश्वविद्यालयसहित विभिन्न सात विश्वविद्यालयका उपकुलपति नियुक्त गर्नुभएको छ।