SHARE
मकालु खबर · शुक्रबार​ १९ असार २०८३ ०२:३९ PM · 1 मिनेट पढाइ

नेपाल–चीन व्यापार फोरमः लगानी, प्रविधि र निर्यात विस्तारमा जोड

काठमाडौं । नेपाल–चीनबीचको व्यापारिक तथा औद्योगिक साझेदारीलाई थप सुदृढ बनाउन चिनियाँ लगानीकर्ता तथा उद्यमीहरूलाई नेपाललाई उत्पादन, नवप्रवर्तन र दिगो विकासका लागि रणनीतिक साझेदारका रूपमा लिनुपर्नेमा जोड दिइएको छ ।