SHARE
मकालु खबर · शुक्रबार​ १९ असार २०८३ ०१:२७ PM · 1 मिनेट पढाइ

एलजीले नेपाली उपभोक्ताका लागि सार्वजनिक गर्‍यो ‘एसेन्शियल सिरिज’ घरेलु उपकरण

काठमाडौँ । LG Electronics Singapore Pte. Ltd. ले आफ्नो आधिकारिक वितरक CG Electronics सँगको सहकार्यमा नेपाली उपभोक्ताहरूको आवश्यकता र जीवनशैलीलाई केन्द्रमा राखी विकास गरिएको नयाँ घरेलु उपकरण श्रृंखला LG Essential Series सार्वजनिक गरेको छ । पोखरास्थित टेम्पल बेल होटलमा आयोजित विशेष कार्यक्रममा उक्त श्रृंखलाको औपचारिक अनावरण गरिएको हो ।