SHARE
गोरखापत्र · शुक्रबार​ १९ असार २०८३ ०६:२० PM · 1 मिनेट पढाइ

विद्यार्थीलाई झोला र पोशाक वितरण

गोरखापत्र अनलाइनकाठमाडौं, असार १९ गते । काठमाडौंको झोंछेस्थित बाल सेवा माध्यमिक विद्यालयका विद्यार्थीलाई झोला तथा विद्यालय पोशाक वितरण गरिएको छ ।