मधेसका गृहमन्त्रीद्वारा होटेलहरूको छड्के अनुगमन: अस्वच्छ खाना खुवाउनेलाई लाखौँ जरिवाना र कारबाही
काठमाडौँ । मधेस प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतोले प्रदेशका विभिन्न स्थानमा सञ्चालित होटल तथा रेस्टुरेण्टहरूको आकस्मिक अनुगमन गरेका छन् । अनुगमनका क्रममा गुणस्तरहीन खाद्य सामग्री फेला परेका व्यवसायीहरूलाई कारबाही गरिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
