SHARE
मकालु खबर · शुक्रबार​ १९ असार २०८३ १२:५६ PM · 1 मिनेट पढाइ

सुर्तीजन्य पदार्थसहित विमानस्थलबाट एक पाकिस्तानी नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध सुर्तीजन्य पदार्थसहित एक जना पाकिस्तानी नागरिक पक्राउ परेका छन् ।