SHARE
मकालु खबर · शुक्रबार​ १९ असार २०८३ १२:५७ PM · 1 मिनेट पढाइ

५ विद्यार्थीलाई महालक्ष्मी जेहेन्दार विद्यार्थी छात्रवृत्ति वितरण

काठमाडौँ । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५ जना जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको छ ।