SHARE
मकालु खबर · शुक्रबार​ १९ असार २०८३ ११:५४ AM · 1 मिनेट पढाइ

विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ मन्त्रीहरूले असार २२ गते दिने

राष्ट्रिय सभामा विनियोजन विधेयक, २०८३ माथिको छलफलका उठेका प्रश्नको जवाफ मन्त्रीहरूले असार २२ गते दिने भएका छन् ।