SHARE
मकालु खबर · शुक्रबार​ १९ असार २०८३ १२:०५ PM · 1 मिनेट पढाइ

मनसुन अवधिभरका लागि मेलम्ची खानेपानी बन्द

काठमाडौं । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौं उपत्यकामा मेलम्चीको पानी आपूर्ति बन्द हुने जनाएको छ ।