SHARE
मकालु खबर · शुक्रबार​ १९ असार २०८३ १०:२८ AM · 1 मिनेट पढाइ

सरकारले मुलुकमा वित्तीय अनुशासन कायम हुनेगरी बजेट ल्याउन सकेनः रामकुमारी झाँक्री

झाँक्रीले सरकारले वित्तिय अनुशासन कायम नहुने गरी बजेट विनियोजन गरेको आरोप लगाएकी छन् ।