SHARE
मकालु खबर · शुक्रबार​ १९ असार २०८३ १०:४६ AM · 1 मिनेट पढाइ

२० वर्ष कैद सजाय तोकिएका धनबहादुर घर्तीमगर पक्राउ

पक्राउ पर्नेमा कैलालीको टीकापुर नगरपालिका–१ वनगाउँ बस्ने अन्दाजी ४५ वर्षीय निज घर्तीमगर रहेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए ।